Keshab KC

मैले जुन प्रकारको सपना बोकेर कम्प्युटर तालिम लिनका लागी हाई टेक कम्प्युटर इन्स्टिच्युटमा पुगे , मेरो सपना भन्दा धेरै राम्रो ज्ञान हासिल गर्नपाउनुमा हाई टेकमा पढाउनु हुने शिक्षक, पढाईने शैली एवंम त्यहाँको व्यवस्थापन हो जस्ले गर्दा आज मेरो सपना साकार भयो । मलाई यहाँ सम्म पुग्नको लागी जुन सहयोग गर्नु भयो त्यसको लागी म एकदमै धेरै आभार प्रकट गर्दै हाई टेक कम्प्युुटर परिवार लाई धन्यवाद चाहन्छु ।

COURSES OUTLINE